९ जेष्ठ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

चुरे संरक्षण क्लब गठन

१६ कार्तिक २०७२, सोमबार ०१:२९

कात्तिक १६, मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं. २२ स्थित बालबोच उच्चमाविमा आइतबार चुरे
संरक्ष्ँण क्लब गठन गरिएको छ ।

राष्ट्रपति चुरे तराई मधेस संरक्ष्ँण विकास समितिको सहयोग एवम् फ्युचर
नेपाल जिल्ला सामाजिक परिचालन कार्यक्रमको समन्वयमा क्लब गठन गरिएको हो । मनिसा सुवेदीको अध्यक्षतामा ११
सदस्यीय संरक्षण क्लब गठन गरिएको हो ।

क्लबका उपाध्यक्षमा अस्मिता अर्याल, सचिवमा समिर दाहाल,
सहसचिवमा कुशल अधिकारी, कोषाध्यक्षमा सविना विक लगायत चयन भएका छन् । यस्तै, सदस्यहरुमा अमन तिमल्सीना,
रिया विक, गौरी घिमिरे, सविन्द्र तिमल्सीना, पवित्रा अधिकारी सुसन अर्याल लगायतलाई सर्वसम्मतीले चयन
भएका छन् ।

क्लबको संरक्षकमा विद्यँलयका प्राचार्य भिमसेन श्रेष्ठ, शिक्षक नायकलक्ष्मी चौंलागाई,
सल्लाहाकारमा विद्यँलय व्यवस्थापन समितिका अध्यक्ष देवराज अधिकारी, पिटिए अध्यक्ष धनबहादुर अधिकारी,
शंकरप्रसाद भण्डारी लगायत चयन भएको छ ।

विद्यँलयका प्रँचार्य श्रेष्ठको सभाध्यक्षतामा कार्यक्रम
सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ४१ जना विद्यँर्थीहरुको
सहभागिता रहेका थिए ।

कार्यक्रम संयोजक बद्री पण्डित ले क्लबको अवधारणा, महत्व एवम् आवश्यक्ताका साथै
चुरे संरक्ष्ँणको महत्व एवम् आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह गणतन्त्र विरोधी गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य छैनः मन्त्री गुरुङ पूर्वराजाको राजावादी नेताहरूसँग लन्च मिटिङ रविको बन्दीप्रत्यक्षीकरणको रिट आज पनि हेर्दाहेर्दैमा,कहिले आउँछ आदेश पेस्तोल र गोलीसहित दुई जना पक्राउ ‘मुलुकको आवश्यकता र जन अपेक्षाअनुसार बजेट’ राष्ट्रिय स्वतन्त्र पार्टीले जेठ २३ गतेबाट जनयात्रा सुरू गर्ने,जनयात्रा झापाबाट सुरू हुने पर्यटन प्रवर्द्धनमा राससको फोटो पुस्तक उपयोगीः पर्यटनमन्त्री पाण्डे युक्रेनी ड्रोन हमलाले मस्को विमानस्थलको उडान अवरुद्ध मन्त्री फेरिनु नियमित प्रक्रिया हो,नआत्तिनुस् सबैको पालो आउँछ: डा. सीके राउत गाजामा लगभग ९० वटा सहायता ट्रक पठाइयो : राष्ट्रसङ्घ काठमाडौँमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरू ‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’ रवि र छविको बन्दीप्रत्यक्षीकरणको रिटमा सरकारी वकिलको बहस अन्तिम चरणमा परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता सङ्क्रमणकालीन न्याय पीडितको सन्तुष्टिमा केन्द्रित हुनुपर्छ: मानव अधिकार आयोग चोरी गरिएका मोबाइलसहित ८ जना पक्राउ दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि,२ दिन म्याद थप सर्वोच्चमा रविका कानुन व्यवसायीले भने: अनुसन्धानन नै नगरी रविमाथि मुद्दा चलाइयो भारतमा दुई जना पाकिस्तानी गुप्तचर एजेन्ट पक्राउ,जसमध्ये एक जना नेपाली पाकिस्तानी एजेन्टको रूपमा कार्यरत