2026-06-19 04:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कात्तिक २० गतेदेखि हेटौडामा मैत्रीपूर्ण भलिबल प्रतिगिता हुँदै

keshavlal volleyball

कात्तिक १६, हेटौडा ।
स्वर्गीय केसवलाल स्मृति राष्ट्रिय भलिवल तथा मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता कात्तिक २० गतेदेखि
हेटौडामा हुने भएको छ ।

युवा तथा समन्वय समिति मकवानपुरको
आयोजनामा हेटौडा उप महानगरपालिका २९ बस्तीपुर स्थित निर्मल बहुमुखी क्याम्पसको खेल मैदान हुने उक्त
मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी सकिएको सफल कंडेलले सासलाई बताए । कंडेलका अनुसार १२ ओटा पुरुष टिम र
२ ओटा महिला टिम गरि १४ समुहको खेल कात्तिक २० गते देखि २४ गतेसम्म हुनेछ ।

उक्त खेलमा प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार, तेस्रोलाई २५ हजार र
सान्तवनालाई १५ हजार पुरस्कार रासी तोकिएको छ । साथै खेलमा विधागत रुपमा उत्कृस्ट खेलाडी, उत्कृस्ट
स्ट्राइकर तथा अन्य विधामा पनि पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ । खेलका लागि राजेश भेटवाल संयोजक
तथा कालीचरण पाठक उप संयोजक रहनेगरी ३१ सदसयीय मूल आयोजक कमिटि समेत गठन भएको छ । त्यसैगरी खेलका लागि
आर्थिक संयोजकमा राजेस भेटवाल, प्राबिधिक संयोजकमा बसन्त कुमार सिटौला, प्रचार-प्रसार संयोजकमा प्रकास
थोकर र सचिवालय संयोजकमा अमृत पाठक
रहेका छन् ।

स्थानीय संघ
संस्था र बिभिन्न व्यक्तित्वहरुको सहयोग रहेको उक्त मैत्रीपूर्ण खेलको कुल लागत १० लाख लाग्नेगरि
सम्पूर्ण तयारी गरिएको खेल आयोजक समितिले जनाएको छ । खेलमा कार्तिक २० देखि २४ सम्म बिभिन्न साँस्कृतिक
कार्यक्रम समेत गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो