७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

१२ बर्षिय बालिका बेखबर

१ मंसिर २०७२, मंगलवार ०५:३०

मंसिर १, हेटौंडा । हेटौंडा
१७ फायरलाइनकी एक १२ बर्षिया बालिका हिजोबाट बेखबर बनेकी छिन् । वनदेवी प्राविमा तनि कक्षामा अध्ययनरत
सरिता दर्जी हिजो दिउशो २ बजेबाट हराइरहेको बाबु बाबुरामले बताउनुभयो । कान प्रष्ट नसुन्ने, खैरो रङ्गको
कपाल भएकी, तुनावाला चप्पल लगाएकी, नीलो स्कूल ड्रेस र रातो रङ्को कुर्ता लगाएको अवस्थामा उनी बेखबर
बनेको जनाइएको छ ।

बालिका खोजी कार्यमा सघाउ पु¥याउन परिवारजनले आग्रह गरेको छ । बालिका फेला परेमा सिविन बाल
हेल्पलाइनको १०९८ मा फोन गरेर जानकारी गराइदिनुहनु वा प्रहरीलाई खबर गरिदिनु हुनका लागि आग्रह गरिएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछ’ तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी भिमफेदीमा गाडी दुर्घटना हुँदा १४ जना घाइते,३ जनाको अवस्था गम्भीर छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई ९० सालको भूकम्पमा भत्किएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आगलागीका कारण रु ११ लाख बराबरको क्षति हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने ‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’ ‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’ कांग्रेसका शिक्षा विभाग प्रमुख महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए कांग्रेस: शिक्षकसँग सहमति गरिएका विषयहरु सरकारले कार्यान्वयन गर्नु पर्ने