२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको बेगका बाढीपहिरो पीडितलाई सहयोग

१८ आश्विन २०७३, मंगलवार ०५:४१

असोज १८, म्याग्दी । म्याग्दीको बेगका बाढी पहिरोपीडितलाई प्रवासीले सोमबार रु एक लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । 

गत भदौमा बेगखोलामा आएको बाढी र विभिन्न ठाउँमा गएको पहिरोका कारण विस्थापित तथा घरबारविहीन भएकाका लागि प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) पोर्चुगलले रु एक लाख १०० सहयोग गरेको हो । 

मोना पोर्चुगलका उपाध्यक्ष नैना पाइजाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उपसभापति काशीराम रेग्मी, कोषाध्यक्ष नवराज पौडेल, बेग उपशाखा सभापति ओमबहादुर फगामीको रोहबरमा बेगखोला बाढीपहिरो राहत व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार सिङ्जालीलाई नगद हस्तान्तरण गर्नुभएको थियो । 

यसैगरी, बेनीको न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले खाजा खर्च कटाएर बाढी पहिरोपीडितलाई रु ११ हजार सहयोग उपलब्ध गराएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य