८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

श्रमिकको विव्यसमा रिजाल, पीटीएमा श्रेष्ठ

५ मंसिर २०७२, शनिबार १७:०९

मङ्सिर ५, हेटौडा ।
हेटौंडा–४ कर्रामा रहेको श्रमिक माविको व्यवस्थापन समिति अध्यक्षमा नरेन्द्रलाल रिजाल चयन भएका छन् । आज
भएको अभिभावक भेलाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।

समितिको सदस्यमा शंकर खड्गी, सुनिल लामा र रिता दाहाल रहेका छन् । निवर्तमान अध्यक्ष
अजिव भट्टराईको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालय मकवानपुरका स्रोतव्यक्ति किरण आचार्यको प्रमुख
आतिथ्यमा भएको अभिभावक भेलामा राजनीतिक दलका प्रतिनिधी, विद्यँलय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु,
पूर्वविद्यँर्थी, स्थानीय टोल विकास संस्थाका प्रतिनिधी, शिक्षक, कर्मचारीलगायतको आतिथ्यता रहेको थियो

यस्तै अभिभावक भेलाले शिक्षक अभिभावक संघ (पीटीए) को संयोजकमा
सुरेश श्रेष्ठलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेट विनियोजनमा सांसदको असन्तुष्टि सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ नेसपाको पार्टी पुनर्गठन : सचिवालय र केन्द्रीय समिति पुनर्संरचना प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट टोखाबाट चोरी गरिएको मोटरसाइकलसहित एक युवक पक्राउ प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट इरानमाथि अमेरिकी आक्रमण ‘गलत’ : आइक्यान फ्रान्समा बन्दुकधारीको आक्रमणमा बेहुलीसहित दुईजनाको मृत्यु जनमत पार्टीकी सांसद रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी ‘कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’ खैरो हिरोइनसहित दुई जना पक्राउ नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो टोकियोमा आज मतदान, सत्तारुढ दलको प्रमुख परीक्षा इरानमा अमेरिकी आक्रमण : आइएइएले बोर्ड अफ गभर्नरले बोलायो आपत्कालीन बैठक संसद् भवन क्यान्टिनको छतबाट खसे कामदार मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र