२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा चट्याङ लागेर एकै घरका ४ जना घाईते

२०७३, १८ आश्विन मंगलवार ०६:४८

खकेन्द्र अविरल केसी/असोज १८, सल्यान  । सल्यानमा चट्याङ लागेर एउटै घरका ४ जना घाईते भएका छन । 

जिल्लाको ढाकाडाम गा.वि.स. वडा नम्बर ७ निबासी गोविन्द देवकोटा को घरमा सोमबार दिउसो ३ बजे तिर परेको चट्यांङले सोहि घरका  १८ बर्षिया शारदा देवकोटा, १७ बर्षिय बिष्णु देवकोटा, शिला देवकोटा र उमेश देवकोटा रहेका छन । शारदा देवकोटा र बिष्णु देवकोटाको अवस्था गम्भिर रहेको छ भने बाँकि  दुई जनाको अवस्था सामान्य रहेको प्रहरी जानकारी दिएको छ । 

घाईतेहरु सबैलाई उपचारको लागि स्थानिय मेडिकल बाँगेलाखुरी मा पु¥याए पनी दुई जना को अबस्था गम्भिर भएकाले थप उपचारको लागी कोहोलपुर  रिफर गरिएको र बाँकि दुई जनालाई सामान्य उपचार पछि घर पठाइएको इलाका प्रहरी कार्यलय सिमखोलीका प्रहरी नायक निरीक्षक राज बहादुर चन्दले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर