Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
मकवानपुर - MKW

देउसी भैलोको रकम मामाघरलाई

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ८, मकवानपुर । मनहरि सेवा समाज मकवानपुरले देउसी
भैलोबाट संकलन गरेको करिब २० हजार रुपैंया बराबरको जिन्सी सामाग्री मामाघर नेपाल मकवानपुरलाई उपलब्ध
गराएको छ ।

डस्ना १० थान, चामल, दाल, तेल चाउचाउ लगायतको
सामाग्री मनहरी सेवा समाजका अध्यक्ष सागर स्याङ्तानको नेतृत्वमा मामाघरलाई हस्तानतरण गरेको मामाघर नेपाल
मकवानपुरले जनाएको छ ।