८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ सम्मानित

२० आश्विन २०७३, बिहीबार १०:२५

असोज २०, पोखरा । प्रहरी निरीक्षक रविन्द्रमान गुरुङ ६१ औँ प्रहरी दिवसको अवसरमा सम्मानित भएका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराका प्रमुख समेत रहेका गुरुङ बिहीबार पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले प्रहरी दिवसको अवसरमा आयोजना गरिएको एक समारोहका विच सम्मानित भएका हुन् ।


नागरिक केन्द्रिय स्वच्छ र व्यवसायीक प्रहरी सेवा प्रदान गरिरहेको प्रहरीको लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट कास्की जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था संग सहकार्य गरी स्कुल, कलेज, तथा स्थानीय स्तरमा विभिन्न जनचेनतामुलक कार्यक्रमहरु संचालन गरी लागु औषध ओसारपोसार खरिद एवम दुव्र्यसन नियन्त्रण गर्न उल्लेखनीय कार्य गरेको भन्दै गुरुङलाई कदरपत्रले सम्मान गरेको हो ।

गुरुङ यस भन्दा अगाडि पुर्ण शान्ती प्रहरी पुरस्कार (२०६८) बाट पनि पुरस्कृत भइसकेका थिए  ।  गुरुङ वडा प्रहरी कार्यालय रामबजार पोखरा, अपराध महाशाखा काठमाडौँ, कपिलबस्तु जिल्लामा रहदाँ समेत विभिन्न पुरस्कार र स्थानिय सम्मानबाट सम्मानित भएका थिए  ।

  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू