२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

ओमद्धारा डष्टबिन बितरण

२०७३, २० आश्विन बिहीबार १४:४९

असोज २०, पोखरा | पोखरामा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले डष्टबिनहरु बितरण गरेको छ । घर आँगन जस्तै टोल पनि सफा राखौं भन्ने नाराका साथ चितवनको पदमपुर क्षेत्रमा ४० थान फोहर फाल्ने डष्टबिनहरु वितरण गरेको हो ।

चितवनका २ वटा शाखाका शाखा प्रवन्धकहरु र कर्मचारीहरुले एक सो क्षेत्रका स्थानिय टोल बिकास संस्था, महिला समुह, सहकारी, समाजसेवी, स्थानिय बुद्घिजिवी, व्यपारी, उद्योगी, तथा बिभिन्न क्षेत्रका ब्यक्तिहरु उपस्थित कार्यक्रम बिच उक्त डस्टबिनहरु हस्तान्तरण गरिएको हो । 

सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाईनान्स लिमिटेड एक आपसमा गाभिएर बनेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको २५ वटा रहेका छन् भने नयां ६ वटा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्विकृती पाएको छ । बैंकले यहि कार्तिक २ गते १० औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रधान कार्यालय, चिप्लेढुंगा पोखरामा रक्तदान तथा अन्य सामाजिक कार्य गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी बिश्व मोहन अधिकारीले बताए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ