2026-06-28 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

जेसीज सप्ताह २०१५ बुधबार वाट सुरु

जिबराज
बख्रेल/ मंसिर १७, मकवानपुर । 
हेटौडा लेडी जेसीजको जेसीज सप्ताह २०१५ बुधबार वाट सुरु भएको छ ।
बुधबार वाट सुरु भएको कार्यक्रम १९ गते सम्म चल्ने जनाइएको छ ।समाजिक कार्य गर्दै सप्ताह मनाउन लागेको
जेसिजले बुधबार सचिवालय कर्रामा समुन्नत समाज को लागि महिला नेतृत्व विषयक अन्तर जसीज वक्तृत्वकला
प्रतियागिता गरेको छ  ।

त्यस्तै विहिबार महिला सिप विकास हुप्रामा अन्तरक्रिया कार्यक्रम र अपाङग
तथा पुनस्थापना केन्द्रमा शैक्षिक सामाग्री वितरण गर्ने ,१८ गते भुटनदेवी मन्दिर सरसफाई स्व सजनी कोजुको
स्मृतिमा छात्रावृत्ति वितरण कार्यक्रम रहेको महासचिव सोफिया फागुले जानकारी दिनु भएको छ , यसैगरी
सप्ताह ्ब्यापि कार्यक्रम अन्तर्गत मकवानपुर जेसिज मिलन कार्यक्रम वनभोज तथा जेसिज सप्ताह समापन
कार्यक्रम दक्षिणकाली मन्दिर सानो पोखरामा हुने भएको छ , आज पहिलो दिन अखण्ड हरिकिर्तन मन्दिरमा
उद्धघाटन तथा शुभकामना आदान प्रदानकार्यक्रम भएको थियो ।

कार्यक्रम हेटौडालेडि जेसिज अध्यक्ष
राधिका श्रेष्ठको अध्यक्षता तथा हेटौडा जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका पुर्वअध्यक्ष जे सि आइ
सिनेटर राजेश मोहन प्रधानको प्रमुअ अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मुल कार्यक्रम संयोजक निसा
रोका ,नेपाल जेसिजका उपाध्यक्ष श्रद्धा सिलवाल ,हेटौडा जेसीजका अध्यक्ष दिपक राज मिश्र,वसामाडि जेसिजका
अध्यक्ष विष्णु हरी पंडित , वस्तिपुर जेसिजका अध्यक्ष प्रेम वोलखे ,हेटौडा जेसिजका पुर्व अध्यक्ष कविन
सांगामि लगाएतको आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी