2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अहिलेको समस्याको जड ‘नयाँ संविधानमा व्यवस्था गरिएको संघीयता’

मंसिर २१, मकवानपुर
परराष्ट्रविध हिरण्यलाल श्रेष्ठले अहिले देशको उत्पन्न समस्याहरुको जड नयाँ संविधानमा
व्यवस्था गरिएको संघीयता भएको वताउनु भएको छ ।

राष्ट्रि«य
जनमोर्चा नेपाल मकवानपुरले गरेको राट्रियता र नाकावन्धी विषयक अत्तक्रिया कार्यक्रममा वोल्दै उहाले
संघीयता जनताको माग नभएको र दुई ठूला पार्टीहरु कांग्रेस र एमालेले पनि बाध्यात्मक रुपमा संघीयता
स्वीकार गरेको जिकिर गन’ भयो । कार्यक्रममा वोल्दै उहाले कुनै पनि प्रजातान्त्रिक व्यवस्थामा राज्य
पुनर्संरचना सम्वन्धि विषयवस्तुमा जनमतसंग्रहबाट निर्णय लिनु वाञ्छनीय हुने विचार राख्नु भएको थियो ।
संविधान जारी हुनुअघि गरिएको जनमत संकलनमा जनताले संघीयताको विरोधमा अभिमत प्रकट गरेको भन्दै उहाले
त्यलाइ ध्यान नदिनु ठुलो भुल भएको वताउनु भयो ।

अहिले भइरहको नाका वन्धीको वारेमा उहाले भारतले
अन्तर्रा्ष्ट्रिय ऐन कानूनहरु मिचेर नेपालमाथि नाकाबन्दी लगाएको विषयमा सरकारले संयुक्त राष्ट्रसंघ,
विश्व व्यापार संगठन, अन्तर्रा्ष्ट्रिय मजदुर संगठनजस्ता निकायहरुलाई सूचित गर्नु पर्ने मा जोड दिनु
भएको थियोे । “‘नेपालको समस्याको अवलोकन गर्न तिनीहरुका मिसनलाई नेपालमा निम्त्याउनुपर्छ र ती शक्ति
राष्ट्रहरुसित नाकाबन्दीविरुद्ध लविङ गर्नुपर्छ, जो राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्य बन्ने
भारतीय महत्वांकाक्षामा निर्णायक हुन्छन’’’् ।

भारतले बारम्बार
नेपालमा नाकाबन्दीको अस्त्र प्रयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपालले
चीनसित नयाँ र दूरगामी शान्ति तथा मैत्री सम्झौता गर्र्न पर्नेमा पनि उहाले जोड दिन’ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो