2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडा लेडि जेसिजको अध्यक्षमा खरेल

पुस ४,
हेटौंडा ।
हेटौंडा लेडि जेसिजको अध्यक्षमा शोभा खरेल निर्विरोध निर्वाचित हुनुभएको छ । २०१६ का
लागी आज भएको निर्वाचनमा खरेल निर्विरोध निर्वाचित हुनुभएको हो ।

२०१२ मा जेसिजमा प्रवेश
गर्नुभएकी खरेल २०१४ मा उपाध्यक्ष र २०१५ मा कार्यकारिणी अपाध्यक्ष भईसक्नुभएको छ । नवनिर्वाचित खरेल
हेटौंडा–२९ नेवारपानीमा रहेको हेटौंडा डेरी ई. प्रालीका एच.आर. एवम् प्रशासकिय अधिकृत हुनुहुन्छ ।
अध्यक्षमा निर्वाचित भएपछी खरेलले जेसिजमा आवद्व जेसिहरुको व्यक्तिगत र संस्थागत विकासको निम्ती सक्रिय
रहने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

उहाँले लेडि जेसिहरुको व्यक्तित्व विकास र क्षमता
अभिवृद्वीको लागी क्रियाशिल रहने बताउनुभयो । महिलाहरु घरायसी काममा मात्र व्यस्त रहनुपर्छ भन्ने
मान्यतालाई पन्छाउँदैं समाजको विकास र सामाजिक कार्यमा पनि महिलाहरुको महत्वपुर्ण भुमिका खेल्नसक्ने
अध्यक्ष खरेलले बताउनुभयो ।
आजभएको साधारणसभाले कार्यकारिणी उपाध्यक्षमा सोफिया फागु र गमला
बोेहरालाई निर्विरोध निर्वाचित गरेको छ भने उपाध्यक्षमा सुस्मा लटौंला, अस्मिता श्रेष्ठ, सपना कडेंल र
एलिसा लामा पनि निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत एवम् हेटौंडा लेडि जेसिज २०१३ का अध्यक्ष
अञ्जना रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा हेटौंडा लेडि जेसिजका पुर्व अध्यक्ष ग्रेस
श्रेष्ठ, निवर्तमान अध्यक्ष एवम् राष्ट्रिय उपाध्यक्ष श्रद्वा सिलवाल, बसामाडी जेसिजका अध्यक्ष
बिष्णुहरी पंण्डित, बस्तिपुर जेसिजका अध्यक्ष प्रेम बोलखे, बस्तिपुर जेसिजका निवर्तमान अध्यक्ष बसन्त
सिटौंला लगायतकाको सहभागिता रहेको थियो । लेडि जेसिहरुलाई नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष राजेश
मोहन प्रधानले तालिम दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो