असोज २७ हेटौँडा

 मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीस्थित वालगृहका अनाथहरुले आफू भन्दा ठूलावाट आषिक थाप्दै दशै मनाएका छन् । दशैको नयाँ कपडा लगाएर रातो टीका र पहेलो जमरासँगै दक्षिणा पाएपछि उनीहरु दङ्ग देखिन्थे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २७ हेटौँडा

 मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीस्थित वालगृहका अनाथहरुले आफू भन्दा ठूलावाट आषिक थाप्दै दशै मनाएका छन् । दशैको नयाँ कपडा लगाएर रातो टीका र पहेलो जमरासँगै दक्षिणा पाएपछि उनीहरु दङ्ग देखिन्थे"/>

2026-07-06 01:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

भीमफेदी वालगृहका वालवालिकाले लगाए दशैँको टीका—जमरा


असोज २७ हेटौँडा

 मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीस्थित वालगृहका अनाथहरुले आफू भन्दा ठूलावाट आषिक थाप्दै दशै मनाएका छन् । दशैको नयाँ कपडा लगाएर रातो टीका र पहेलो जमरासँगै दक्षिणा पाएपछि उनीहरु दङ्ग देखिन्थे । आफन्त गुमाएका र घर भन्दा टाढा वस्दै आएका वालमन्दिरका वालवालिकाहरु मान्यजनवाट टिका थाप्न पाएकोमा अभिभावक अभावलाई भुल्दै थिए ।

नेपाल वाल संगठन मकवानपुर शाखाको अगुवाईमा वालमन्दिरका वालवालिकाहरुका लागि दशैको टिकाको व्यवस्था गरिएको हो ।

वालगृह परिसरमा विहीवार आयोजित कार्यक्रममा संगठनको मकवानपुर शाखाका कार्यवाहक अध्यक्ष रमेश गिरी र सहसचिव राममणि दाहालले दशैँको शुभकामना ब्यक्त गर्दै सांस्कृति पर्व दशैलाई जीवन्त राख्न संगठनले सहयोग गरेको बताउनुभयो । यसअघि संगठनले दशैमा बालकालिकालाई खशी प्रदान गरेको थियो । कार्यक्रममा संगठनका सचिव दिपकदाश श्रेष्ठ, कृष्ण नकर्मीलगायतकाले वालवालिकाहरुलाई दशैको टिका लगाइदिनु भएको थियो ।

वालगृहमा हाल २६ बालबालिका आश्रित छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा