Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
मकवानपुर - MKW

भुकम्प पीडितलाई राहत सामाग्रि वितरण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ७, मकवानपुर   । मकवानपुरको नामटार
गाविसका विभिन्न वडा मा गत वैशाख १२ गते गएको भुकम्पमा परी विस्तावित भएका हरुलाइ राहत सामाग्रि वितरण
गरीएको छ ।

वढ्दै गएको जाडो वाट जोगाउनको लागि आज प्रत्यक
परीवारलाइ ३/३ थान कम्वल र त्रिपाल वितरण गरीएको हो, नामटा्रको गोलमोड र मानदेविमा रहेका ७६ घर
परीवारलाइ सो सामाग्रि वितरण गरीएको जनाइएको छ ।

प्लान नेपालको
आर्थिक सहयोग तथा सामुदायीक उर्जा तथा पर्यावरण विकास मञ्चको आयोजनामा सो राहत सामाग्रि वितरण गरिएको
थियो ।

जाडोले कड्याग्रियका स्थानियले कम्वल तथा त्रिपाल पाएको
मा खुसि ब्यक्त गरेको उर्जातथा पर्यावरण विकास मञ्चको अध्यक्ष मणि प्रसाद सुवेदीले जानकारी दिए ।