2026-06-27 10:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

शिक्षक सेवा आयोग उत्रीर्ण शिक्षकहरुको स्थायी नियुक्तिका लागि सिफारिस

educationपुस २३, हेटौडा । मध्यमान्चल क्षेत्रीय
शिक्षा निर्देशनालय हेटौँडाले निम्न माध्यमिक तहमा शिक्षक सेवा आयोग उत्रीर्ण गरेका शिक्षकहरुको स्थायी
नियुक्तिका लागि जिल्लामा सिफारिस गरेको छ ।

शिक्षा विभागबाट
सिफारिस भई आएका निमा तहको उम्मेदवारहरुलाई शिक्षा मन्त्रालयबाट तोकिएको मापदण्ड अनुसार स्थायी
नियुक्तिका लागि जिल्ला सिफारिस गरिएको क्षेत्रीय शिक्षा निर्देशनालय हेटौँडा उप निर्देशक बद्रीबहादुर
पाठकले जानकारी दिनुभयो । शिक्षा मन्त्रालयले अपाङ्गलाई जिल्ला छनोटमा पहिलो प्राथमिकता दिएको थियो भने
त्यसपछि महिलालाई प्राथमिकता र अन्त्यमा योग्यताक्रममाका आधारमा जिल्ला छनोट गर्न सकिने मापदण्ड बनाएको
थियो ।

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको परीक्षा गत असार
२५ गते लिएको थियो । यस अघि माध्यमिक तहको शिक्षकहरुको जिल्ला तथा विद्यालय छनोट प्रक्रियासमेत सम्पन्न
भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी