२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडालाई बालश्रम मुक्त बनाउन विभिन्न संस्थाका प्रतिनिधीहरुको प्रतिबद्धता

२०७२, २३ पुष बिहीबार ११:३७

Balsramपुस २३, हेटौडा । हेटौंडा उपमहानगरपालिकालाई बालश्रममुक्त
बनाउन सघाउ पुर्याउने विभिन्न संस्थाका प्रतिनिधीले प्रतिबद्धता जनाएका छन् । प्लान इन्टरनेशनल नेपालको
सहयोगमा कार्यक्रम गर्दै आइरहेका संस्थाहरुको आज हेटौंडामा आयोजित अर्धबार्षिक समिक्षा कार्यक्रममा
यस्तो प्रतिबद्घता जनाइएको छ ।

बालश्रममुक्त अभियानमा सक्रिय
बालकल्याण समाज मकवानपुरले प्लानसंग सहकार्य गरी विभिन्न कार्य सञ्चालन गर्दै आइरहेका संस्थासंग
प्रतिबद्घता लिएको हो । हेटौंडा उपमहानगरपालिकाको अगुवाईमा भइरहेको अभियानलाई सार्थक बनाउन राडो नेपाल,
सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्च, कोसान, सीसीडिएन, होस्टेहैंसे समूह, सिडिओ नेपाल लगायत
संस्थाले सघाउ पु¥याउने प्रतिबद्घता जनाएको बालकल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडाले
जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा