असोज २९, मकवानपुर ।


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २९, मकवानपुर ।


2026-10-23 08:05 PM
मकवानपुर - MKW

गोगने स्मार्ट यूथ क्लब अध्यक्षतमा कालीराज

असोज २९, मकवानपुर ।


गोगने स्मार्ट यूथ क्लबका अध्यक्ष रुपक कालीराज चयन हुनु भएको छ । गोगने वडा नं. १ मा वसेको भेलाले कालीराजको अध्यक्षतमा २५ सदस्यीय कार्यसमिति
चयन भएका छन् । 

समितिको उपाध्यक्ष बालकुमार कार्की, कोषाध्यक्ष सर्मिला ढकाल, सचिव कृष्ण गोले, सहसचिव संगीता कालीराज चयन भएका छन् । 

त्यसैगरी सदस्यहरुमा अक्कल रुम्बा, राजकुमार विष्ट, विजय मोक्तान, यूवराज कार्की, सुवास विष्ट, राजकुमार विष्ट, साजन रुम्बा, सावित्री विष्ट, कल्याण ढकाल, अजय मोक्तान, दिपक कालिराज, सुमन विष्ट, दिपा ढकाल, राम कुमार ढकाल, सजनी रुम्बा, अर्जुन गोले, भगवान अर्जेल, सागर रुम्बा, संगीता विष्ट र मनिकलाल कालिराज रहेका छन् । ४० जना युवा सदस्य रहेको सो क्लबले ‘समाज परिवर्तनका लागि यूवाको भूमिका’ भन्ने मूल नाराका साथ यूवालाई सही मार्गमा ल्याई सामाजिक कार्यमा क्रियाशील गराउने उद्देश्य लिएको अध्यक्ष कालिराजले बताए । 

सोही भेलाले विनायक गोलेको संयोजकत्वमा ७ सदस्यीय क्ल्ब संरक्षक समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरुमा
कृष्ण
कालिराज,
सुनिता
 ढकाल,
जय बहादुर गोले, जयराम परियार र झम्क कालिराज रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने