2026-07-25 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडा १४ पदमपोखरीमा रहेको कृषक जागृति बहुद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

पुस २५, हेटौडा
हेटौडा १४ पदमपोखरीमा रहेको कृषक जागृति बहुद्देश्यीय सहकारी संस्थाको चौधौँ वार्षिक
साधारणसभा तथा पाँचौ अधिवेशन आज सनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष अमृत लुङ्वाको अध्यक्षता तथा जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष वासुदेव
अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक सूर्यबहादुर मोक्तानले आर्थिक
प्रतिवेदन पेश गर्नुभएको थियो । भेलाले केशब प्रसाद मुड्भरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति
चयन गरेको छ । समितिको उपाध्यक्ष टेकराज सापकोटा, सचिब ज्योति न्यौपाने, कोषाध्यक्ष सरेश स्याङ्वो रहनु
भएको छ । यसैगरी सदस्यहरुमा भीमसेन थोकर, कविता मैनाली, कमला खतिवडा, धनमाया खुलाल र चुडामणि चौलागाइँ
रहनुभएको छ ।

यसैगरी भेलाले महेश पोदारको संयोजकत्वमा लेखा
समिति पनि चयन गरेको छ । समितिमा फूलमाया लामा र सरस्वती घलान सदस्य रहनुभएको छ । संस्थाले दुध उत्पादन,
सिमेन्ट, कृषि सम्बन्धी बिउबिजन, शिक्षा लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक