2026-07-25 05:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

आश्रम सहयोगार्थ “फन्को” को च्यारिटी हुने

पुस २९, मकवानपुर / हेटौडामा रहेको मानव सेवा आश्रमको भवन निमार्णको लागि
सहयोग पु¥याउने उद्देश्यले हेटौडामा नेपाली फिल्म फन्कोको माघ १ गते ओम्याक्स हलमा च्यारिटी हुने भएको छ
। वयोवृद्घ व्यक्तीहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमको अहिले भवन निमार्ण भइरहेको छ । उक्त भवन
निमार्णको सहयोगार्थ चलचित्र फन्कोको च्यारिटी गर्न लागेको कार्यक्रम संयोजक कलाकार सुशान्त श्रेष्ठले
बताउनु भयो ।

माघ १ गते बिहान ८ बजे को सोमा चलचित्र देखाइने र
चलचित्रका सबै कलाकार समेत उपस्थित हुने फिल्मका निर्माता सहदेब गौतमले बताउनुभयो । लुट फिल्मबाट
चर्चामा रहेका कलाकार दयाह्याङ राई , सौगात मल्लले पुन यस फिल्ममा अभिनय गरेका छन्, । चलचित्र फन्कोमा
सौगात मल्ल, दयाह्याङ राइर्, केकी अधिकारी, प्रियका कार्की, अनुप बराल, अर्जुन गुरुङ, केशब भट्टराई,
प्रकाश घिमिरे प्रदिप ढकाल लगायतको अभिनय रहेको छ ।

हेटौडा मुभि
मेर्कश टिमको प्रस्तुतिरहेको फन्कोलाई नरेन्द्र महर्जन, सहदेब गौतम, पदम गुरुङले सयुक्तरुपमा निर्माण
गरेका हुन्, । ठुङ्दे ठुङ्दे… बोलको गीतले चर्चामा रहेको फन्कोमा बिपिन मल्लको सम्पादन, चन्द्र पन्तको
द्घन्द, चेतन सापकोटाको संगीत, कविराज गहतराजको नृत्यरहेको छ ।

फन्कोलाई सुवर्ण थापाले निर्देशन गरेका छन्, । हेटौडा लगायत देशको बिभिन्न शहरहरुमा माघ १
गतेबाट प्रदर्शन हुदैछ । हेटौडा हुने च्यारिटी सो मा कलाकारहरुमा सौगात मल्ल, दयाह्याङ राइर्, केकी
अधिकारी, प्रियका कार्की, अनुप बराल, अर्जुन गुरुङलगायतको उपस्थित हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक