2026-09-08 11:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बेपत्ताको खोजीमा जिम्मेवार हुनुपर्ने

पुस
३०, मकवानपुर । 
सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही दुबै पक्षबाट बेपत्ता पारिएकाको
खोजीमा दुबै पक्ष जिम्मेजार हुनुपर्ने बताइएको छ । विहिबार रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीको
सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मकवानपुरको आयोजनामा सञ्चालित हातेमालो कार्यक्रमको समापन
तथा समीक्षा कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिइएको हो ।

द्वन्द्वका क्रममा परिवारले अभिभावक तथा परिवारका
सदस्य गुमाएपछि बेपत्ता परिवार अझै मानसिक रुपमा विक्षिप्त रहेको भन्दै बेपत्ता परिवारका लागि राज्यले
सुविधा दिनुपर्ने उल्लेख गरिएको थियो । परिवारको मुख्य सदस्य नै बेपत्ता भएपछि परिवारको आर्थिक अवस्था
दयनीय भएस“गै शैक्षिक, आर्थिक, सामाजिक एवम् सा“स्कृतिक रुपमा समेत पछि परेको उल्लेख गरिएको थियो ।
कार्यक्रममा हातेमालो कार्यक्रमका मनोसामाजिक कार्यकर्ता रामचन्द्र नेपालले हातेमालो कार्यक्रम अन्तर्गत
भएको कार्यक्रमको समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो