२६ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

वन बिज्ञान अध्ययन संस्थान हेटौडाको प्रबेश परिक्षा अब फेरी संचालन हुने

३० पुष २०७२, बिहीबार १४:०९

पुस ३०,
मकवानपुर ।
जिल्ला प्रशाशन कार्यालय मकवानपुरले बल प्रयोग गरेर स्थगित गरिएको वन बिज्ञान
अध्ययन संस्थान हेटौडाको प्रबेश परिक्षा अब फेरी संचालन हुने भएको छ । सबोच्च अदालतले वन बिज्ञानमा
रोकीएको परिक्षा संचालन गर्नएका लागि अन्तरीम आदेश दिएकाले यो परिक्षा फेरी सुचना जारी गरेर संचालन गरिन
लागिएको हो ।

वन बिज्ञान अध्यन संस्थान हेटौडा क्याम्पसका सदस्य सचिब रामलक्षन प्रसाद यादबले आज
बिज्ञप्ती जारी गर्दै रोकीएको परिक्षा संचालन गर्ने तयारीमा रहेको बताउनुभयो । यही पुस २५ गते गर्ने
भनिएको प्रबेश परिक्षा प्रशाशनको कारण रोकीएकाले अब सर्बोच्चको आदेश संगै परिक्षा पनि संचालन हुने
यादबद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिथोलीएको प्रबेश परिक्षा डिनको कार्यालय
वनबिज्ञान अध्यन संस्थान पोखराद्धारा यथासिघ्र संचालन गर्न लागिएको उहाँले बताउनुभयो । केही ब्यक्ति
बिशेषको कारणबाट रोकिन गएको परिक्षाले गर्दा बिद्यार्थी तथा अभिभाबकमा पर्न गएको असुबिधाप्रति
क्याम्पसले क्षमायाचना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री हुँदै जागिरेसम्म : बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको करिअरमा नयाँ अध्याय अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गर्यो हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह केपी शर्मा ओलीसमक्ष प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालको पद तथा गोपनीयताको शपथ गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता युद्धलाई लिएर रूसविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको छु : राष्ट्रपति ट्रम्प मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु महानगरपालिकाको नाममा उच्च अदालतको अन्तरिम आदेश:काठमाडौं टावरको निर्माण नरोक्नु पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक भेरी नदीमा हाम फालेर एक जना बेपत्ता अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्न गृहमन्त्रीको आग्रह