2026-06-28 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

श्रीमहालक्ष्मी यज्ञानुष्ठान शुक्रबारबाट सकिँदैछ

पुस ३०, मकवानपुर । गत पुष १ गतेबाट हेटौंडा–४ पिप्लेमा जारी श्रीमहालक्ष्मी
यज्ञानुष्ठान शुक्रबारबाट सकिँदैछ । रुद्रेश्वर मन्दिर क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको
रुपमा विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको यज्ञानुष्ठानमा करिब २२ लाख रुपैंया संकलन भएको छ

आयोजकले दिएको जानकारी अनुसार बिहीबार मात्रै पनि एकलाख ९० हजार ८५ रुपैंया संकलन भएको छ ।
सचेत टोल विकास संस्थाले २० हजार पाँच, निर्माण व्यवसायी संघ मकवानपुरबाट १० हजार पाँच, देवनारायण
श्रेष्ठले छहजार एक, समुन्द्रराज खड्का, शङ्कर श्रेष्ठ, सोहील श्रेष्ठ र मोहन नगरकोटीले जनही पाँचहजार
पा“चसय ५५ रुपैंया सहयोग गरेका छन् भने रुपाखेती हार्डवेयर एण्ड सप्लायर्सबाट पाँचहजार पाँच सहयोग गरेको
छ ।

चण्डिका/राधिका केसीले पाँचहजार एकसय, सुशीलकुमार भगतले पाँचहजार एकसय, संगम ज्यूँदो माछा
सप्लायर्सबाट तीनहजार पाँचसय ५५, शिव/टेककुमार रिजालबाट तीनहजार पाँचसय, उमाकुमारी कार्कीले दुईहजार छसय
पाँच, सावित्री अर्यालले दुईहजार पाँचसय २५, नवराज बिडारीले दुईहजार पाँचसय ५१, कालिका घिमिरेले दुईहजार
पाँचसय एक, हरिचन्द्र/बिन्दा गौतमबाट दुईहजार पाँचसय ११, भोजकुमारी घिमिरेले दुईहजार पाँचसय २५, राधिका
दाहालले दुईहजार पाँचसय १०, दीपक/निरु बस्नेतले दुईहजार पाँचसय ११, हरिबहादुर बस्नेतले दुईहजार पाँचसय
२१, विमल ढकालले दुईहजार पाँचसय २५, बलराम नगरकोटीले दुईहजार पाँचसय २५, बिष्णु÷इन्दिरा पौडेलले दुईहजार
पाँचसय ५५, काजीमान तामाङले दुईहजार पाँचसय २५, कविता/कृष्ण श्रेष्ठले दुईहजार पाँचसय २५, लिलानाथ
सापकोटाले दुईहजार पाँचसय २५, दीपचन्द/मुन्नी अग्रवालले दुईहजार पाँचसय एक, चन्द्र लामिछानेले दुईहजार
पाँचसय पाँच, गोकुल लम्सालले दुईहजार पाँचसय पाँच, ताराकुमार महतले दुईहजार पाँचसय पाँच र शङ्कर/सागर
श्रेष्ठले दुईहजार छसय एक रुपैंया सहयोग गरेको आयोजक रुद्रेश्वर क्षेत्र विकास समिति अध्यक्ष राजीव
सुवेदीले जानकारी दिए ।

शुक्रबार यज्ञानुष्ठानको अन्तिम दिन सामुहिक ब्रतबन्ध, मकर स्नानलगायतका
कार्यक्रम रहेकोले मूल समारोह समिति संयोजक राजेश बानिया“ले उपस्थितीको निम्ति सबैलाई अनुरोध गरे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी