७ जेष्ठ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

जनजागरण पार्टी नेपालका महासचिव खनाललाई सम्मान

४ माघ २०७२, सोमबार १४:३४

जीवराज बख्रेल । माघ ४, हेटौडा ।
भूकम्प पीडितलाई सहयोग गरेको भन्दै जनजागरण पार्टी नेपालका महासचिव वीपी खनाल मकवानपुरको रातोमाटेमा
सम्मानित हुनुभएको छ ।

मकवानपुरका विभिन्न गाविसका भूकम्प पीडितलाई
अस्थायी टहरा निर्माणमा सहयोग पुर्याउनुका साथै त्रिपाल, जस्तापाता, खाद्यान्न लगायत कपडा वितरण गरेको
भन्दै रातोमाटे आशिष चर्चले सम्मान गरेको हो । चर्चका पाष्टर दर्जबहादुर पाख्रिनले दोसल्ला ओढाएर सम्मान
गरेको ख्रिष्टियन समुदायमा क्रियाशील संस्था युथ फर क्राइस्ट हेटौंडाका संयोजक गोविन्दप्रसाद न्यौपानेले
जानकारी दिनुभयो ।

भूकम्पका बेलामा मकवानपुरको राक्सिराङ ,
हाँडीखोला, काकडा, मनहरी, चैनपुर, हर्नामाडी, आमभञ्ज्याङ लगायतका भूकम्प प्रभावित क्षेत्रमा महासचिव
खनालले सहयोग पुर्याएको कार्यक्रम संयोजक तथा सहपाष्टर प्रशान्त देवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हरियो धनियाँमा अत्यधिक विषादी,४५ प्रतिशतभन्दा बढी खान अयोग्य ओझेलमा अनौठो कुवा भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै पोखरा आसपास भूकम्पको धक्का महसुस नेपालमा भूकम्पको धक्का महसुस मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या पूर्व जनप्रतिनिधिको उपचारमा सरकार अनुदार बन्यो : सांसद शेरबहादुर कुँवर सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक त्रिभुवन विमानस्थलबाट २५ ग्राम सुनसहित एकजना पक्राउ ४ बजे गभर्नर सिफारिस बैठक, ५बजे मन्त्रिपरिषदको बैठक बस्ने ‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’ ‘भूमिहीन र सुकुम्वासीका नाममा सरकारी जमिन भूमाफियाको हातमा पुग्ने आशङ्का’ कांग्रेसका शिक्षा विभाग प्रमुख महरले शिक्षकसँग सहमति गरिएका विषय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए कांग्रेस: शिक्षकसँग सहमति गरिएका विषयहरु सरकारले कार्यान्वयन गर्नु पर्ने गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करले हात्तीको मृत्यु स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा एमआरपीसहितको लेबल लगाउनुपर्ने रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु एनआरएन कविता प्रतियोगिताको पुरस्कार घोषणा मुसहर समुदायका ३०/४० प्रतिशत महिला नागरिकता विहीन छन् : मुख्यमन्त्री सिंह