२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

शिक्षकलाई योगसम्बन्धी प्रशिक्षण

२०७२, ४ माघ सोमबार १४:३५

जीवराज बख्रेल । माघ ४, हेटौडा । मकवानपुरगढी गाविस स्थित भानु उच्चमाविका
शिक्षकहरुलाई एकदिने योगध्यान सम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिइएको छ । प्रकृति मानव प्रेमी
समाजद्वारा प्रशिक्षण सम्पन्न गराइएको हो ।

‘आजको आवश्यकता
प्रकृति मानव हितैषी स्वास्थ्य व्यवस्था’ भन्ने नारा एजेण्डा सहित मकवानपुरका शैक्षिक संस्थाहरु मार्फत
योग, ध्यान र प्राकृतिक चिकित्साका बारेमा जनचेतनामूलक अभियान अन्तर्गत शिक्षकलाई प्रशिक्षण दिइएको
उल्लेख गरिएको छ । प्रकृति मानव प्रेमी समाजका अध्यक्ष डा. लक्ष्मण पुरीले (प्रा.चि.) शिक्षकहरुलाई
ध्यानको प्रयोगात्मक अभ्यास र आहार विहार सुधार गर्ने जोड दिनुभएको थियो । कार्यक्रममा भानु उच्चमाविका
प्राचार्य ध्रुब भुजेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन