2026-07-06 10:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मनोरञ्जनात्मक एवं प्रेरणात्मक देउसी भैलो हुने

कार्तिक ५÷मकवानपुर

युथ फर पिस , पिस फर नेशन भन्ने नाराका साथ वृहत देउसी भैलो कार्यक्रम हुने भएको छ । हिन्दुहरुको महान पर्व सुभ दिपावली २०७३ को अवसरमा लियो क्लब अफ हेटौँडा भुटनदेविको आयोजनामा देउसी भैलो कार्यक्रम हुन लागेको हो । मनोरञ्जन सगै समाज रुपान्तरणको लागी युवा सोचमा सकारात्मक विकास गर्नको लागी पे्ररणात्मक प्रस्तुती पनि राखिएको आयोजकले जनाएको छ ।

तिन दिन सम्म हुने कार्यक्रम अन्तर्गत पहिलो दिन कार्तिक १४ गते लक्ष्मिपुजाको दिन स्कुलरोड ,१५ गते गोवर्धन पुजाको दिन मानसचोक,र कार्तिक १६ गते भाईटिकाको दिन पिपलबोटमा देउसी खेलिने छ । कार्यक्रम बेलुका ४ बजे देखि ९ बजे सम्म हुने छ ।  सिम्रिक ब्याण्ड हेटौँडाको बेजोड प्रस्तुती सगै स्थानिय कलाकारको  प्रस्तुती रहने अयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने