कात्तिक ५, सुनसरी । योगी जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा लेख भेटिएको छैन तथ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, सुनसरी । योगी जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा लेख भेटिएको छैन तथ"/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकीकृत योगी उत्थान समाज नेपालको कार्यसमिति गठन

२०७३, ५ कार्तिक शुक्रबार ०७:१९

कात्तिक ५, सुनसरी । योगी जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा लेख भेटिएको छैन तथापी वुढापाकाहरूका अनसार योगी जोगीहरूको आदिम वसोवासको थलो कुनै निश्चित थिएन र केही पछिको थलो चाहिँ पुर्बी नेपालको तेह्रथुम जिल्ला रहेको मानिन्छ ।

यहिँ तथ्यहरुलाई मध्य नजर गर्दै ” हाम्रो पहिचान हाम्रो सान ,समृद्ध समाज हाम्रो अभियान ” भन्ने मुल नाराका साथ नेपाल भरी छरिएर रहनु भएको योगी जोगी दाजुभाइलाई एकीकृत गर्दै बिकृति र बिसङगतीबाट दुर रहि समुन्नत समाज र भात्रित्त्वको भावना जगाउने उदेश्यले रामजी योगीको अध्यक्षतामा केहि सिमित पदहरुमा एकीकृत योगी उत्थान समाज नेपालको नामक सस्थाको कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्ष रामहरि योगी, महासचिवमा योगेन्द्र योगी ,सचिवमा युद्ध बहादुर योगी ( उदय ) सह सचीवमा माधब योगी र कोक्षाध्यक्षमा सोभिता योगीलाई चयन गरिएको अध्यक्ष रामजी योगीले जानकारी दिए। त्यसै गरि सदस्य संयोजकहरुमा क्रमश : कुमार योगी ,सिमरन योगी र हस्त नाथ योगीलाई चयन गरिएको छ भने बाकी पदहरुमा केही समय पछि पदपूर्ति गरिने उपाध्यक्ष रामहरि योगीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन