२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सेमिफाइनल प्रवेशका लागि सिटी र रियाल भिड्ने, बार्सिलोनालाई पीएसजीको चुनौती

२०८०, २ चैत्र शुक्रबार १२:०९

चैत २, काठमाडौं | यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेशका लागि साविक विजेता रियाल मड्रिडले म्यान्चेस्टर सिटीको चुनौती सामना गर्ने भएको छ । 

शुक्रबार भएको ‘ड्र’ बाट इंग्लिस क्लब सिटीले स्पेनिस प्रतिद्वन्द्वी पाएको हो । प्रतियोगिताको सबैभन्दा सफल टिम रियालले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

यस्तै, ‘ड्र’ बाट अर्को स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को सामना गर्ने भएको छ । स्पेनिस क्लब एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड भिड्दा आर्सनललाई बायर्न म्युनिखले चुनौती प्रस्तुत गर्ने भएको छ ।

प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू अप्रिल ९ देखि सुरु हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन