2026-07-24 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

पुरुषोत्तम ले राजधानी किन गाउमा सारे ? (भिडियो सहित)

जिबराज बख्रेल/ माघ १२,
मकवानपुर ।  
देश यति बेला भारतीय नाकाबन्दीको मारमा छ ।बजारमा हरेक चिजको मुल्यले आकास छोएको छ
।महँगी हवात्तै बढेको छ । न ग्यास छ न पेट्रोल न त डिजेल नै । जसले गर्दा खाना पकाउन,गाडी चढन र दैनिक
गुजरा चलाउन नै समस्या भएको छ ।शहरमा नाकाबन्दीको प्रत्यक्ष प्रभाव परे पनि आजसम्म गाँउमा भने
नाकाबन्दीले खासै प्रभाव परेको छैन । किनभने गाँउमा ग्यासको सट्टा दाउरा बालिन्छ, गाडीको सट्टा पैदल
हिडेरै यात्रा गरीन्छ । गाँउमा तरकारी फलफुल पनि आफनै बारीमा उत्पादन गरिन्छ न त शहर जस्तो धुलो धुँवा
नै हुन्छ । यति बेला प्राय लाई लाग्न सक्छ गाउतिरै बसौं उतैतिर सरौं । यहि परीबेशमा लोक्दोहोरीमा जमेको
मधुकर थापा, पुरुषोत्तम सत्यालको जोडिले आग्रह गरेका छन्। उनि हरु भन्छन्

“न त चिन्ता धुलो र
धुँवाको,गाँउमै वन महल र मायाको

यो मनमा साह्रै नै, पर्न थाल्यो पिर
यो
स्वार्थी शहरमा डाहा गरे दुनियाले

तिम्रो मेरो मायाको राजधानी, सारौं गाम तिर”

लोक दोहोरीको क्षेत्रमा पुरुषोत्तम सत्याल भनेर नचिन्ने अहिले सायद कमै
मात्रमा होलान् । उनि यस क्षेत्रमा आउनको लागि ठुलो मेहेनत गरेको बताउछँन । आफ्नो गायन यात्रामा लाग्नु
पुर्व उनले ठुलै संघर्ष गरे । उनले जिवनका बिभिन्न किसिमका कहालि लाग्दा चुनौतिको सामाना गर्नसंगै अहिले
आम नेपाली लोक दोहोरी पाराखीहरुको मन मुटुमा राज गर्न सफल भएका छन् । उनले पहिलो पटक गित रेर्क्ङ्गिको
लागि काठमाण्डौ आउने क्रममा रामेछापको बाबियाखर्कमा भएको कहालिलाग्दो बस दुर्घटनामा परेको तितो कहानी
समेत सनाए । उनि त्यतिवेला पनि अन्य कुराले भन्दापनि गाएक वन्ने इच्छा अधुरो हुने भयो भन्ने लागेको
वताउछन् ।

सायद उनको भाग्यमा सफल गायक बन्न लेखेको भएर होला उनी गम्भिर घाइते भएर पनि वाँच्न सफल
भएको छ । सत्यालले पहिलो पटक आफ्नै शब्द र लयमा ‘मेरो मनको मान्छे चुन्छु हजुर म त’ बोलको गीत ल्याएका
थिए । उनलाइ यो पहिलो गीत बाट्नै सफलता मिलेको हो । त्यसपछी सत्यालकै शब्द सिर्जना तथा लयमा ‘किन
खोज्छ्यौ मायालु टाढाटाढा हुन’ बोलको गीत बजारमा आएको थियो । सो गीतमा सत्याल र कला गुरुङले स्वर भरेका
छन् । ओखलढुङगामा जन्मिएर नेपाली गीतसंगीत क्षेत्रको लोक दोहोरी बिधामा आफ्नो छुट्टै पहिचान बनाउन सफल
सत्यालले मधुकर थापा संगको सहकार्य मा यो गित वजारमा ल्याएका हुन ।

सत्याल्को संगित मा अनि
थापाको शब्द मा सागित क्षेत्र मा यी दुई जोडिले तहल्का मच्चाइ रहेका छन सन्चारकर्मी तथा पत्रकार धनविर
दाहाल र सस्मिता खडका ले यस्तै यस्तै भाव समेटेको स्थानिय लोक भाका भरखरै बजारमा ल्याएका छन् ।मधुकर
थापाको उत्कृस्ट शब्द र सत्याल कै लय सृजना रहेको सो लोकभाकामा गायक सत्याल र पश्चिमा गायिका पुर्णकला
विसी र धन वीर दाहाल को सुमधुर स्वर सुन्न सकिन्छ । मधुकर थापा र पुरुषोत्तम सत्याल ले पछिल्लो समय मा
निकै नै राम्रा राम्रा गित हरु बजार मा लाएका छन । हामी दुई लाई दर्शक अनि स्रोता ले नै जोडि मिलयायको
भएर सफल भएका छौ भन्छन् सत्याल्ल।

उनी हरुले ऐले दर्ज्न भन्दा बढी गित बजार मा ल्याएका छन थापाको
नयाँ गित उहाकै सोर मा चङ्गा उडाउछु वजारमा आउने तयारी मा छ । समसामयिक भाव समेटिएकोले गित निकै नै
राम्रो रहेको र छोटो समयमै गीतले निकै चर्चा पाएको उनको विश्वास छ ।अभिनय भवानी शंकर ढुंगेल र सस्मिता
खड्काको रहेको छ । यस भाकालाइ शिव द्धक mभमष्ब ले बजार मा लायको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक