२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘बलिदान’को शीर्ष भूमिकामा विराज भट्टका छोरा समीर अनुबन्धित

२०८०, ९ चैत्र शुक्रबार ०६:२९

चैत ९, काठमाडौँ | आशुसेन फिल्म्सको आगामी प्रोजेक्टको शीर्ष भूमिकामा समीर भट्ट अनुबन्धित भएका छन् । अभिनेता विराज भट्टका छोरा समेत रहेका उनी यो फिल्मको शीर्ष भूमिकामा प्रस्तुत हुने जनाइएको छ ।

भट्टको क्यारेक्टर पोस्टरसहित निर्माताले शुक्रबार फिल्ममा उनको सहभागिताबारे जानकारी गराएका छन् । आफूहरुले खोजेको विद्रोही र एक्सन चरित्रको लागि समीर तयार रहेको निर्देशक सेनले बताए । समीरको अपोजिटमा अभिनय गर्ने लिड-फिमेलको कास्टिङबारे भने तय छैन ।


यसअघि यो फिल्मको खलपात्रमा सौगात मल्ल र अर्पण थापा अनुबन्धित भइसकेका छन् । तर कथालाई डोर्‍याउने काम चाहिं समीरले गर्ने जनाइएको छ । यो फिल्मको पटकथा दर्शनजीले लेखेका हुन् ।

फिल्मले नेपालको राष्ट्रिय स्वाधीनताविरुद्ध लाग्ने बाह्य तत्वविरुद्ध मुख्य पात्रले गर्ने संघर्षको कथा पेश गर्छ । टिजर र पोस्टरले यो फिल्मको कथानक मनोविज्ञानबारे धेरै कुरा पेश गर्छ । यसबाहेक विराजले निर्माण गर्न लागेको एक्सन–थ्रिलर ‘१२ गाउँ’मा पनि उनी अनुबन्धित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना