१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते (नामावलीसहित)

१२ चैत्र २०८०, सोमबार ०६:४५

चैत १२, काठमाडौँ | साेमबार बिहान साढे १० बजे बनेपा नगरपालिका१२ बाँसडोल थुम्कामा बा २ ख ९४५६ नम्बरको बस दुर्घटनामा परेको हो। 

बाँसडोलबाट बनेपा तर्फ आउँदै गरेको बस आफैँ अनियन्त्रित भई स्थानीय शिवप्रसाद ज्ञावलीको साढे दुई तल्ले पक्की घरको गेटमा ठक्कर खाएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परेको बसमा ३० जना सवार थिए। जसमध्ये १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

घाइतेलाई शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ। दुर्घटनामा परेको बसका चालक पनि घाइते छन्।

यी हुन् घाइते

 बस चालक जिल्ला  सि.पा. बाह्रबिसे न.पा. २ बस्ने बर्ष २५ को मिलन सापकोटा अनुहारमा चोट अवस्था मध्यम रहेको, बनेपा न.पा. १२ बासडोल बस्ने बर्ष २२ की सविता थापा माथिको आगाडिपटिको २ वटा दाँत भाच्चिएको अवस्था मध्यम, बनेपा न.पा. १२ बस्ने बर्ष ६१ की देवकी राउत टाउकोमा चोट अवस्था  मध्यम रहेको, बनेपा न.पा. १२. बस्ने बर्ष ३६ की अनिता कार्की टाउकोमा चोट अवस्था  मध्यम रहेको, बनेपा न.पा. १२. बस्ने बर्ष ३९ की मिनु कार्की  दाया खुट्टामा चोट अवस्था  सामान्य, बनेपा न.पा. १२. बस्ने  बर्ष ३९ की प्रिया भुजेल  अनुहार र कम्भरमा चोट मध्यम रहेको, बनेपा न.पा. १२बस्ने बर्ष २४ की रिता भुजेल बाया खुट्टामा चोट अवस्था  सामान्य, बनेपा न.पा. १२. निजको छोरी  ११ महिना की बिन्दा भुजेल टाउकोमा चोट अवस्था मध्यम रहेको,  बनेपा न.पा. १२. बस्ने बर्ष ४५ की सुशिला भुजेल दाया खुट्टामा चोट सामान्य, सहचालक जि.सि.पा. सुनकोशि गा.पा. ३ बस्ने बर्ष १९ को महेश थापा मगर निधारमा सामान्य चोट, भक्तपुर  भ.न.पा. ८ बस्ने बर्ष २४ की रुबिना राउत बाया खुट्टा फ्याक्चर अवस्था मध्यम रहेको,  बनेपा न.पा. १२ बस्ने बर्ष ६५ को अचुत प्रसाद वाग्ले दाया आँखा माथि चोट अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण