१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कारको ठक्करबाट घाइते बालकको मृत्यु

१३ चैत्र २०८०, मंगलवार १२:२४

चैत १३, काठमाडौँ | मकवानपुरको बकैयामा कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। धरान–चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका-४ गोठखोलामा सोमबार कारको ठक्करबाट स्थानीय ११ बर्षीय निशान बानियाँ गम्भिर घाइते भएकोमा उनको उपचारको क्रममा ज्यान गएको हो।

साइकलमा हिँडिरहेका बालक बानियाँलाई सोमबार हात्तिसुँडेबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च १७९६ नम्बरको कारले ठक्कर दिएको थियो।

कारको ठक्करबाट गम्भिर घाइते भएका बानियाँलाई उपचारका लागी हेटौँडा अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा सोमबार राति  मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

कारको ठक्करबाट खुट्टा र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बानियाँको उपचारको क्रममा हेटौँडा अस्पतालमा ज्यान गएको हो। बालक बानियाँलाई ठक्कर दिने कार चालक चितवन भरतपुर महानगरपालिका–१० बस्ने ३५ वर्षीय शारदा सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको सचिवालय बैठक आज बस्दैँ यस्तो छ, शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर ! संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही