२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अखण्ड नेपालका अध्यक्ष नयाँ शक्तिमा

२०७२, १८ माघ सोमबार १५:०३

माघ १८, हेटौंडा । अखण्ड नेपाल पार्टी मकवानपुर क्षेत्र नम्बर तीनका अध्यक्ष
बासु कार्की नयाँ शक्ति अभियान मकवानपुरमा प्रवेश गरेका छन् । दोस्रो संविधान सभा निर्बाचन २०७० मा
क्षेत्र नम्बर तीनका उम्मेदवार समेत रहेका कार्की आज सोमबार नया“ शक्तिमा प्रवेश गरेका हुन्

नया“ शक्तिको अवधारणा सदाचार,सुशासन,पारदर्शीता र विकासवादी राजनीति एवं औद्योगिक नीति आफुलाई
मन परेको प्रवेश गरेको कार्कीले बताउनुभयो । उहा“लाई नयाँ शक्ति निर्माण अभियान मकवानपुरका संयोजक
प्रल्हाद लामिछानेले स्वागत गर्नुभएको कार्यालय सचिव राजेन्द्र सिम्खडाले बताउनुभयो । उद्योग संघ
मकवानपुरका सचिव समेत रहेका कार्की हेटौ“डा औद्योगिक क्षेत्रस्थित ग्या“सिका टेक्सटाइलनका सञ्चालक समेत
हुन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ