विशाल पण्डितबिरूद्व अख्तियारमा मुद्दा

Posted on: 31 Mar, 2024

चैत १८, काठमाडौँ । ब्यावसायी विशाल पण्डित बिरूद्द मुद्दा परेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!