२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल भ्रमणमा आउदै कतारका राजा अल थानी

२०८०, १८ चैत्र आईतवार ०९:२१

चैत १८, काठमाडौँ । कतारका राजा शेख तामिम विन हमद अल थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने तय भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी अप्रिल २३ मा काठमाडौं आउने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने भ्रमणका क्रममा राजा शेख अप्रिल तेस्रो साता नेपाल आउन लागेका हुन् । यसअघि उनी आउने भनिए पनि भ्रमण कार्यक्रम स्थगित भएको थियो ।


यसपटक भने भ्रमणको मिति नै तय भइसकेको र एक दुई दिनमै औपचारिकरुपमा जानकारी दिने तयारी छ । मन्त्रालय स्रोतका अनुसार अप्रिल २३ मा आएर २४ मा फर्किने वा २४ मा आएर २५ मा फर्किनगरी दुवै मितिको बारेमा छलफल भएको छ ।

कतार नेपालको नेपाली श्रमिकहरुको गन्तब्य मुलुकसमेत भएकाले त्यहाँका राजाबाटै हुन लागेको उच्चस्तरीय भ्रमणलाई महत्व दिइएको छ । भ्रमणका क्रममा केही सम्झौतामा हस्ताक्षरको तयारी समेत छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना