गुजरातविरुद्ध नेपालको राम्रो सुरुवात

Posted on: 31 Mar, 2024

चैत १८, काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजमा भारतीय स्टेट टीम गुजरातविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले ७ ओभरमा ४४ रन जोडेर ४ विकेट गुमाएको छ । नेपालका लागि करण केसीले १ र गुल्सन झाले २ विकेट लिएका छन् ।


साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!