२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घरभित्रै श्रीमान श्रीमती गम्भीर घाइते अवस्थामा फेला

२०८०, २० चैत्र मंगलवार ११:४६

चैत २०, काठमाडौँ । बाँकेको खजुरामा गम्भीर घाइते अवस्थामा रहेका श्रीमान श्रीमतीलाई प्रहरीले उद्दार गरेर अस्पताल पठाएको छ । खजुरा ३ बी गाउँमा घाँटी लगायतका स्थानमा धारिलो हतियारले रेटिएको अवस्थामा रहेका श्रीमान श्रीमतीलाई उद्दार गरि प्रहरीले अस्पताल पठाएको हो ।

घरभित्र चुक्कुल लगाएर आपसी झगडा गरिरहेका उनीहरुले धारिलो हतियारले हानाहान गरेको छिमेकीले सूचना दिएपछि प्रहरीले मुल ढोका फोडेर उनीहरुको उद्दार गरेको बताइएको छ । घरभित्र गम्भीर घाइते अवस्थामा रहेका खजुरा ३ का २९ वर्षिय महेन्द्र रावत र २७ वर्षिया रितार्सिह ठकुरीलाई उद्दार गरि मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज पठाइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नाराण डाँगीले बताए ।

घाइते दुबैको अवस्था गम्भीर रहेको डीएसपी डाँगीले बताए । घटनाको इलाका प्रहरी कार्यालय धनौलीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना