सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको लमहीमा एक हप्ते अनुशासन शिबिर सुरु भएको छ । 

विद्यार्थीहरुलाई अनुशासनमा रहन शिविर सञ्चालन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको लमहीमा एक हप्ते अनुशासन शिबिर सुरु भएको छ । 

विद्यार्थीहरुलाई अनुशासनमा रहन शिविर सञ्चालन ग"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

शिबिर मार्फत बिद्यार्थीलाई अनुशासन सिकाईंदै

२०७३, ६ कार्तिक शनिबार १०:५२


सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरीको लमहीमा एक हप्ते अनुशासन शिबिर सुरु भएको छ । 

विद्यार्थीहरुलाई अनुशासनमा रहन शिविर सञ्चालन गरिएको हो । घर परिवार, समाज र राष्ट्रकालागी आचरण बानीब्यहोरा र अनुशासन सम्बन्धि बिषयहरुको सिकाइ अभ्यास गराउन थालीएको हो । ज्योतिषमती बिद्यापिठ र हिन्दु स्वयंसेवक संघ नेपालद्धारा कार्तिक ५ गतेदेखी ११ गते सम्म सञ्चालन हुने गरी यस्तो शिविर अर्थात प्राथमिक शिक्षा वर्ग उद्घाटन गरिएको छ ।

ज्योतिषमती बिद्यापिठका प्रिन्सीपल नारायण भुसालको अध्यक्षता तथा पशुपती शिक्षा प्रचार प्रसार समितिका प्रमुख बासुदेव मिश्रको प्रमुख आतिथ्यमा सुरु भएको प्राथमिक शिक्षा बर्ग नामक शिविरमा उद्घाटन कार्यक्रममा दाङ जिल्लाका ११ बिद्यालय र २ वटा संस्थाका ६३ जना सहभागिले भाग लिएका छन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मिश्रले देशमा पश्चिमा संस्कृतिको अन्धानुकरणले बिकृति बिसंगती मौलाई रहेको र बिभिन्न घर्म प्रचारको नाममा नेपाली जनता बिचको आपसी भाइचारा, सद्भाव र हिन्दुधर्मलाई नै सखाप पार्न थालेको दावी गरे । 

नयाँ पिंढी भनेका अहिलेका बिद्यार्थी हुन त्यसैले उनिहरुलाई समयमै अधिकार, कर्तब्य र अनुशासनका बारेमा सचेत गराउनु पर्छ उहाँले राष्ट्रप्रति गम्भीर चिन्ता प्रकट गरे ।शिविरका ब्यकस्थापक बसन्तराज अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन हिन्दु स्वयंसेवक संघ दाङका जिल्ला सचिव बब्लु शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल