2026-07-25 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

खुल्ला फुटवल प्रतियोगिताको उपाधि नर्मल मुस्कानलाई

माघ २४, हेटौडा । विरेन्द्र युवा क्लव
हेटौडा ८ कमानेको आयोजनामा माघ ५ गते वाट सरु भएको खुल्ला फुटवल प्रतियोगिता को उपाधि नर्मल मुस्कानले
उचालेको छ । आज भएको फाईनल खेलमा मनकामना युवा क्लव हेटौडा ८ लाइ ३ , १ गोल अन्तरले पराजित गर्दै नर्मल
ले उपाधि जितेको हो । नर्मलको जितमा, सुजन रुम्वा, अस्मिर वाइवा र विम्जन घिमिरेले गोल गरे, त्यस्तै
मनकामनाको लागि आकास लोप्चनले एक गोल गरे । जम्मा ६ टिम सहभागि खेल लिग चरण को अधारमा खेलाइएको थियो

makwanpur 1

विरेन्द्र
युवा क्लव अध्यक्ष कृष्ण केसिको अध्यक्षतामा भएको समापन कार्यक्रममा युवक संगठन जिल्ला अध्यक्ष अर्जुन
ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो । नयाँ शक्ति मकवानपुरका अभियान्ता धर्मराज पुडासैनिको विशेष
आतिथ्यता रहेको कार्यक्रममा स्थानिय समाज सेवि सुवास गुरुङ , सुदिप राज गिरी लगाएतको आतिथ्यता रहेको
थियो ।प्रतियोगिताको द्धितिया पुरस्कार विशेष अतिथि धर्मराज पुडासैनिले प्रयोजन गर्नु भएको थियो भने
अन्य शिल्ड मेडलको प्रायोजन प्रमुख अतिथि अर्जुन ढुङगानाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक