१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पानी परेपनि काठमाडौँको वायु प्रदूषण अस्वस्थकर, सफा हुन समय लाग्ने

३० चैत्र २०८०, शुक्रबार ०६:३२

चैत ३०, काठमाडौँ । काठमाडौँको वायु प्रदूषण अझैपनि घातक स्तरमै रहेको छ। एक्यू एयरका अनुसार अहिले मध्याह्न १२ बजे काठमाडौँको वायु प्रदूषणको तह १६६ मापन गरिएको छ। जस अनुसार काठमाडौँ अहिले पनि विश्वको तेस्रो सबैभन्दा धेरै प्रदूषित सहर मानिएको छ। जसलाई स्वास्थ्यको हिसाबले खतरायुक्त मानिन्छ। 


बिहीवार भएको वर्षाले काठमाडौं उपत्यकाको धुवाँ धुलोको मात्रामा केही कमी आएपनि अझै विभिन्न स्थानमा लागेको डढेलो र स्थानीय प्रदूषणका कारण प्रदूषणको दर पूर्ण रुपले घट्न सकेको छैन।

केही दिनदेखि वायु प्रदूषणको उच्च जोखिमको स्तरमा रहेको काठमाडौं उपत्यकाको वायु प्रदूषण अझैपनि अस्वस्थकर नै रहेको छ।

धुवाँले छोपेको आकाशमा डढेलोको धुँवा मिसिँदा जनजीवन अझै पनि प्रभावित बनिरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौँको वायु प्रदूषणको दर घट्न अझै केही समय लाग्ने छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो