२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अष्ट्रेलियामा ६ जनाको हत्या गर्नेको पहिचान, ‘मानसिक सन्तुलन’ को समस्या

२०८१, २ बैशाख आईतवार ०७:०१

बैशाख २, सिडनी | अष्ट्रेलियामा छुरा प्रहार गरी ६ जनाको हत्या गर्नेको पहिचान गरिएको छ । 

अष्ट्रेलियाको सिड्नीको एक सपिङ सेन्टरमा ६ जनाको हत्या गर्नु अघि चक्कु प्रहार गर्ने व्यक्तिको अष्ट्रेलिया प्रहरीले पहिचान गरेको हो ।


समाचार अनुसार ४० वर्षीय जोएल काउचीले शनिबार भिडभाड भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा आतंकित पारेका थिए, जब उनले मानिसहरूलाई लामो ब्लेडले छुरा प्रहार गर्न थालेका थिए । सो क्रममा पाँच महिला र एक पुरुषको मृत्यु भएको छ । एक बालकसहित अन्य कैयौं घाइते भएका थिए ।

अधिकारीहरूले आक्रमण सम्भवतः काउचीको मानसिक स्वास्थ्यसँग सम्बन्धित भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन । उनले महिलालाई लक्षित गरेको हो कि भनेर सोध्दा न्यु साउथ वेल्सका प्रहरी आयुक्त करेन वेबले आइतबार पत्रकारहरुलाई भने कि, ‘यो अझै अनुसन्धानको घेरामा रहेको छ ।’

तर उनले छुरा प्रहारलाई आतंकवादी कार्यको रूपमा वर्णन गर्न भने नसकिने जनाएकी छिन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ