कात्तिका ७ पोखरा । आफ्नो ९ वर्षे छोरी कन्चन विकलाई नाताले ज्वाई पर्ने ईश्वर विकले बलत्कार गरी गत असोज २३ गते हत्या गरेपछि कास्की ढिकुरपोखरी १, गौरीस्वाँराकी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिका ७ पोखरा । आफ्नो ९ वर्षे छोरी कन्चन विकलाई नाताले ज्वाई पर्ने ईश्वर विकले बलत्कार गरी गत असोज २३ गते हत्या गरेपछि कास्की ढिकुरपोखरी १, गौरीस्वाँराकी"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

न्यायको ढोका ढकढकाउदै कल्पना

२०७३, ७ कार्तिक आईतवार ११:५४


कात्तिका ७ पोखरा । आफ्नो ९ वर्षे छोरी कन्चन विकलाई नाताले ज्वाई पर्ने ईश्वर विकले बलत्कार गरी गत असोज २३ गते हत्या गरेपछि कास्की ढिकुरपोखरी १, गौरीस्वाँराकी कल्पना विक यतिबेला न्याय खोज्दै हिडेकी छिन् । उनी बिहीबार न्याय खोज्न भन्र्दै गाविस कार्यालय पुगिन् ।

कल्पना भन्छिन्–‘मेरा श्रीमान् नभएको बेला पारी छोरीलाई फकाईफुलाई ज्वाई भनाउदाँले बलत्कार गरी हत्या गरे, अव मसँग एउटा ३ वर्षको छोरा ‘रायुक’ मात्र साथमा छ, श्रीमान् राजकुमार विक पनि बैदेशिक रोजगारीको शिलशिलामा घर बाहिर छन् । अव म एक्लै घरमा बस्न सक्ने स्थिती पनि छैन, लै न मैले चाँडो न्याय पाउनुप¥यो’ ।

न्याय माग्न पुगेकी पिडित कल्पनालाई सम्झाईबुझाई गर्दै थिए नागडाँडा प्रहरी चौकीका प्रमुख, प्रहरी सहायक निरिक्षक रामशरण खत्री । खत्रीका अनुसार प्रहरी अनुसन्धानबाट ईश्वरले बलत्कारगरी ति नाबालिकाको हत्या गरेको पुष्टी भइसकेको जानकारी दिर्दै पिडक ईश्वरलाई अव जवरजस्ती करणी, हाडनाता र हत्या आरोपमा कारबाही प्रक्रिया थालिने बताए ।प्रहरी साहायक निरिक्षक खत्रीका अनुसार पिडक ईश्वर विक हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।

यस विषयमा पिडितलाई न्यय एवम् राहात र पिडकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गर्दै बिहिवार नै गाविस स्तरिय मावन बेचबिखन तथा ओसारपोसार बिरुद्घको समितिको बैठक समेत बसेको छ । 

बैठकले पिडकलाई हदैसम्मको कारवाहीको माग गर्दै जिल्ला अदालतका यसबारेमा ज्ञापनपत्र दिने निर्णय गरेको समितिकी सदस्य राधा कुवँरले जानकारी दिएकी छन् । बैठक गाविस सचिव स्थानेश्वर ढुङगानाको अध्यक्षतामा बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल