कात्तिक ८, चितवन । भरतपुर उपमहानगरपालिका–१ स्थित पोखरा बसपार्कमा आज बिहान कन्टेनरले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, चितवन । भरतपुर उपमहानगरपालिका–१ स्थित पोखरा बसपार्कमा आज बिहान कन्टेनरले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय"/>

२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा कन्टेनरको ठक्करबाट वृद्धको मृत्यु

२०७३, ८ कार्तिक सोमबार ०६:३१

कात्तिक ८, चितवन । भरतपुर उपमहानगरपालिका–१ स्थित पोखरा बसपार्कमा आज बिहान कन्टेनरले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अन्दाजी ६५ वर्षीय मृतकको सनाखत हुन सकेको छैन । कट्टु र सट लगाएका मृतक मागेर सडकमा जीवनयापन गर्दै आएका हुनसक्ने प्रहरीको अनुमान छ । 

ठक्कर दिने कन्टेनर भागेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बिहान ५: ३० बजे सो दुर्घटना भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर