2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

विभिन्न पार्टि परीत्याग गरी दर्जनौंको सङख्यामा राप्रपा नेपालमा प्रवेश

makawanpur newsजिवराज बख्रेल/माघ २८, मकवानपुर
मकवानपुरको ईपा पञ्चकन्या गाविसमा विभिन्न पार्टि परीत्याग गरी दर्जनौको सङख्यामा पार्टि
कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

ईपा पञ्चकन्या
गाविसका नेपाली काग्रेसका पुर्व गाविस अध्यक्ष मिठाराम खड्का सहित, अन्य विभिन्न पार्टि परीत्याग गरी
राप्रपा नेपालमा प्रवेश गरेका हुन ।पार्टि प्रवेश गर्नु हरुमा उपाध्यक्ष सानुकान्छा लुङवा, नेपाली
काग्रेस गाँउ इकाई समिती सचिव रुपेन्द्र खड्का, एकिकृत नेकपा माओवादिका सुन्दर कुँवर, सोमवहादुर जिम्वा
नेकपा एमाले लङक वहादुर गोले, नेकपा एमालेकै लाल वहादुर गोले, सम्भु विक, कपिल अधिारी, लगएक ११५ जना
राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

नव प्रवेसी हरुलाई स्थानि
संघियमामिला तथा स्थानिय विकास सहायक मन्त्री विराज वहादुर विस्ट, सभासद गणेश थापा, केन्दिय सदस्य तथा
उपप्रधान मन्त्रि कमल थापाका राजनैतिक सल्लाहाकार राजाराम वर्ताैला, लगाएतले स्वागत गर्नु भएको थियो,
पार्टि प्रवेश पछि राप्रपा नव प्रवेसि हरुले राप्रपा नेपाल वाहेक अरु प्रार्टिले विकास निर्मालको लागी
कुनै कार्य नगरेको भन्दै अव गाँउ घर निर्माणको लागी राप्रपा एक मात्र विकल्प भएको प्रतिक्रिया दिएका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल