2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

घर दैलो तथा जनचेतना मुलक कार्यक्रम सम्पन्न

फागुन १, हेटौंडा
प्रहरी चौकी पदमपोखरी र सामुदाईक प्रहरी उपसेवा केन्द्रको संयुक्त आयोजनामा घर दैलो तथा
जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । हेटौडा १३ हात्तिगौँडा स्थित वुद्ध माध्यमिक विद्यालयमा आज
भएको कार्यक्रममा, अवैध लागुऔषध , घरेलु हिंसा , मादक पदार्थ , गुण्डागर्दि जस्ता सामाजिक अपराध विरुद्ध
लाग्न आग्रह गरीएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै सामुदाइक सेवा केन्द्र प्रमुख विस्व आले
मगरले सवैले एक जुट भएर लागेमा मात्र समाजलाई सामाजिक अपराध मुक्त वनाउन सकिने भन्दै अपराधिक क्रियाकलाप
विरुद्ध लाग्न विद्यार्थि हरुलाई आग्रह पनि गर्नु भएको थियो । सेवा केन्द्र अध्यक्ष आलेको अध्यक्षतामा
भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय पशुपतिनगर का प्रमुख डम्वर वहादुर पुरीको प्रमुख आतिथ्यतामा
रहेको थियो ।

कार्यक्रममा प्रहरी चौकि पदपपोखरी प्रमुख वोध प्रसाद यादव ,सामुदाइक सेवा केन्द्र
उपाध्यक्ष मिरा दाहाल ,नेकपा एमाले १३ नं वडा अध्यक्ष अर्जुन प्रसाद अर्याल लगाएको आतिथ्यता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल