2026-09-08 01:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

छाउपडी हटाउन मुगुमा धामिझाक्रीले सुरु गरे आफ्नै घरबाट अभियान

दान बहादुर बुढा/कात्तिक ८, मुगु । कर्णालीको मुगुमा कुप्रथाको रुपमा जडो गाडेको छाउपडी प्रथा उलमुलन गन्कोलागी मुगुमा धामिझाक्रीले आफ्नै घर बाट अभियान सुरु गरेका छन 

 सन् २०२१ सम्म मुगुलाई छाउपडि मुक्त जिल्ला घोषण  गर्ने उद्श्उले हिजोआज मुगुमा बिश्वेसगरी ग्रामीण बस्ती टोल टोल र सदरमुकाम गमगढी बजारमा कुप्रथाको रुपमा मानिएको छाउपडी हटाउनको लागी धामिझाक्रीले आफ्नै घर बाट अभियान सुरु गरेको जानकारी जिल्ला छाउपडी निम्नीकरण समितिका अध्क्षय तथा निमित्त स्थिानिय बिकास अधिकारी खड्क राज मल्लले बताएका छन ।

नेपालको सुदुर पश्चिीमा अञ्चल र मध्य पश्चिमा अञ्चलमा बिषेश गरी कुप्रथाकोरुपमा जरो गाडेको छाउपडी प्रथाले  गर्दा महिला, किशोरीहरु ४ दिन देखी ७ दिन सम्म छाउ भएको बेला छुट्टै गोठमा ओडारमा बस्ने पशु भन्दा तल्लो दर्जामा राख्ने,खानेकुराहरु दुध दही माछा मासु ,लगायत पोशीले भिटामी युक्त खानेकुरा नदीने घर भित्र राख्दा देबी देउता  रिसाउने दुध दही खादा गाई भैसी बहुलाने, छाउ भएको बेला तरकारी बारी, फलफुल बारीका काम गर्न जादा छुई हुने तरकारी फलफुल कुहिने जास्ता कुप्रथालाई हटाउनकोलागी हामी धामीहरु अर्गसर भएका छै छाउ भनेको कुनै ठूलोकुरा रहेन छ यो एउटा फुल रहेछ फुल फुल्छ झरछ तेस्तै महिलामा उत्पन्नहुने फुलरहेछ सबै भन्दा सरसफाई गनु प्रदो रहेछ महीले आफ्नो घर भित्र आफ्नी श्रीमती र छोरी घर भित्र बसाल्दो छु कुनै असर भएको छैन क पिना गाबिसका धामी तिर्थ भामले बताएका छन ।

हिजोआज जिल्लामा नेपाल सरकारको अन्तरिम संबिधान ०६४ को छाउपडी प्रथा उन्मुलन निदेशिका अनुसार  जिल्लामा जिल्लास्तरीय समिति ले जिल्लाका केही गाबिसमा अनुगमन गर्दा यो कुप्रथा हटाउनकोलागी बिगतका बर्षहरु भन्दा धेरै परीबर्तन भएको पाईएको  अनुगमन टोलीका सदस्य तथा पत्रकार महाँसघ शाखा मुगुका अध्यक्ष सुनम मल्लले बताएका छन । 

छाउ वा गर्व वती भएको बेला महिलाहरुले धार्मिक स्थान मठ मन्दीर, धारा, कुवा, बिद्यालय, घरको दोस्रो र तेस्रो तल्लामा नजाने, छाउ भएको बेला बिद्यालयमा पढ्न नजाने, खाना, पानि,लत्ता कपडा लगाएत अन्य सामानहरु छुट्टै दिने जस्ता कुप्रथा  हटाउनकोलागी काम गदै आएको हिमाली ग्रामीण यूवा समाज बिकास केन्द्र मुगुले मध्यपश्चिम अञ्चलको पहिले छाउपडी मुक्त मुगु जिल्लाको रोवा गाबिसको ७ नम्बर वडा रहेको शोभा गाँउलाई २०६९ साल घोषण गरेको थियो भने केही दिनमा मुगुको कार्कीबाडा गाबिसको ६र ९ वडामा छाउपडी वडा घोषण गर्न लागेको संघका अध्यक्ष मिन रापलले बताएका छन । 

रावतका अनुसार जिल्लाको अन्य गाबिसमा बिगतका बर्षहरु भन्दा आज भेली छाउपडी प्रथा कम हुदै गहेका समेत बताएका छन । छाउपडी प्रथा उल्मुलन गर्नको लागी जिल्लामा रहेका आधा दर्जन संघ सस्थाहरु सरकारी निकाय बिद्यार्थि ,शिक्षक,पत्रकार,स्थानिय बृद्घिजिबी, धामिझाक्री लगायतका ब्यातिहरु सकृयरुपमा लागेको देखीन्छ । 

मुगु जिल्लाको २४ गाबिस मध्य मुगुको करान भेगमा रहेका ५ गाबिसमा बस्ने जनजाति बस्तीहरुले छाउपडी प्रथा नमान्ने  गरीएको देखीयको छ भने अन्य १९ गाबिसमा ब्यापक रुपमा छाउपडी प्रथा बिभिन्न जनचेतनाका कार्याक्रमहरुले गर्दाहिजोआज छाउपडिप्रथा कम भएको महिला बिकास कार्यालयका निमित्त प्रमुख धान्ने बुढाले बताउछन । छाउपडी कुप्रथा हटाउनको लागी सबै भन्दा पहीले शिक्षा ,जनचेतना मुलक नाटक पोष्टर पम्पलेट, सडक नाटक, तालीम, गोष्टीजस्ता कार्याक्रम हरुलाई पा्रथामीकता दिदा  छाउपडी प्रथा हटाउने अभियानमा लागेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल