राम नारायण पंडित/कात्तिक ८, सिरहा । मोस्टवान्टेड सुचिमा रहेका एक जना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । 

नेपालमा अवैध रुपमा हातहति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/कात्तिक ८, सिरहा । मोस्टवान्टेड सुचिमा रहेका एक जना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । 

नेपालमा अवैध रुपमा हातहति"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा प्रहरीको मोस्टवान्टेड सुचिमा रहेका यादब पक्राउ

८ कार्तिक २०७३, सोमबार १२:४३

राम नारायण पंडित/कात्तिक ८, सिरहा । मोस्टवान्टेड सुचिमा रहेका एक जना भारतीय नागरिकलाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । 

नेपालमा अवैध रुपमा हातहतियारको कारोवार गर्दै आएका  भारत मधुवनी जिल्ला लदनिया ग्राम पञ्चायत बस्ने ४५ वर्षीय राजदेव यादवलाई सिरहा प्रहरीको विशेष गस्ति टोलीले पक्राउ गरि सार्वजनिक गरेको छ । 

नेपाल भारतको सीमा क्षेत्रमा भूमिगत गिरोहका रुपमा त्रास फैलाउँदै आएका यादबलाई प्रहरीको विशेष टोलीले नेपाल प्रवेश गर्ने क्रममा सिरहाको बरियारपट्टी १ बाट पक्राउ गरी सार्वजनिक गरेको हो ।

 पक्राउ परेका यादव लामो समय देखि हातहतियारको अवैध कारोबारमा संलग्न रहेको र नेपाल–भारत सीमा क्षेत्रमा आफूलाई भूमिगत गिरोहको नाइकेका रुपमा त्रास फैलाउँदै आएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता