२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालमा भर्ना भइन् हास्य कलाकार भारती सिंह

२०८१, २१ बैशाख शुक्रबार ०९:४१

बैशाख २१, काठमाडौँ । भारतीय चर्चित कमेडियन भारती सिंह बिरामी भएकी छिन् । पेट दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । चिकित्सकले उनलाई तत्कालै शल्यक्रिया गर्न सल्लाह दिएका थिए ।


तीन दिनदेखि सिंहको पेट दुखिरहेको थियो । तर उनले दुखाईलाई बेवास्ता गरिन् । दुखाई घट्नुको सट्टा झन झन बढेपछि उनलाई अस्पताल लगियो । परीक्षणका क्रममा पित्तथैलीमा पत्थरी रहेको थाहा भयो । यसकै कारण पेट दुखिरहेको थियो । डाक्टरहरूले उनको शल्यक्रिया गरेका छन् । अहिले उनको अवस्था ठिक रहेको बताइएको छ ।

अस्पतालबाट भारतीले आफ्नो ब्लगमा यसबारे जानकारी दिएकी थिइन् । ‘यस्तो भिडियो सेयर त गर्नुहुँदैन, तर गरिरहेकी छुँ । पेट दुख्न थालेपछि अस्पताल आएको थिएँ शल्यक्रिया गर्नुपर्याे । अहिले म एकदम ठिक छु र म  छोरा गोल्लालाई मिस गरिरहेको छुँ,’ भारतीले ब्लगमा भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह