2026-06-28 10:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अफिई अलवालेको ह्याट्रि , मनाङ अन्तराष्ट्रिय गोल्डकपको सेमिफाइनलमा

जिवराज वख्रेल/ फागुन ३, मकवानपुर । अफिई अलवालेको
ह्याट्रि सँगै मनाङ मर्यास्याङदि हेटौडमा जारी सुमन भोम्जन स्मृती अन्तराष्ट्रिय आमन्त्रण हेटौडा
गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज
भारतको कन्चन्जङघा फुटवल क्लव लाई ६ , १ को फराकिलो गोल अन्तर्ले पराजित गर्दै मनाङले सेमि फाइलन यात्रा
तय गरेको हो । मनाङ् मर्याङदीको जितमा खेलको १५ मिनेटमा कप्तान अनिल गुरुङको ले एक गोल गरेका थिए ।
दोश्रो हाफमा मनाङकै अफिई अलवाले गोल गर्दै टिमलाई दरीलो वनाए ।

कन्चन्जङघाको लागि फ्रि किकको सदुपयोग गर्दै सन्तोष न्योपानेले जवाफि एक गोल फर्काए ।
कन्चन्जङघा लाई निकै दवावमा राखेको मनाङले लगातार ४ गोल गर्याे । मनाङका रभि पास्वान र अनिल गुरुङले एक
एक गोल गरे भने अफिई अलवालेले ब्यक्तिगत तिन गोल गर्दै म्यान अफदि म्याज घोषित भए । प्रतियोगिता
अन्तर्गत भोलि एपिएफ र साहार क्लव विच खेल हुने छ । प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५०
हजार नगद पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी