२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

टी-२० विश्वकपको उपाधि जिते पाकिस्तानले प्रत्येक खेलाडीलाई १ लाख डलर दिने

२०८१, २५ बैशाख मंगलवार ०८:३५

बैशाख २५, काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले टी-२० विश्वकप २०२४ को उपाधि जिते खेलाडीलाई दिने व्यक्तिगत पुरस्कारको घोषणा गरेको छ ।

जियो न्यूजको रिपोर्टअनुसार पाकिस्तानी टोलीले टी–२० विश्वकप जिते प्रत्येक खेलाडीलाई १ लाख डलर पुरस्कार दिइनेछ ।


हाल यो रकम पाकिस्तानमा २ करोड ७७ लाख रूपीभन्दा बढी छ । पीसीबीका अध्यक्ष मोहसिन नक्वीले खेलाडीलाई प्रोत्साहनस्वरूव पुरस्कार घोषणा गरिएको जानकारी दिए ।

टी–२० विश्वकप जुनबाट सुरू हुँदैछ । टी–२० विश्वकपमा ५–५ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो ।

भारत र पाकिस्तान एउटै समूहमा छन् । आयरल्याण्ड, क्यानडा र अमेरिका पनि यो समूहमा छन्। भारत र पाकिस्तानले आफ्ना सबै खेल अमेरिकामा मात्र खेल्नेछन् ।

पाकिस्तानले आयरल्याण्डसँग तीन र घरेलु मैदानमा इङ्ल्यान्डसँग चार खेल खेल्ने छ । दुवै शृंखला विपक्षी टोलीको घरमा हुनेछन् ।

पाकिस्तान र आयरल्याण्डबीचको तीन खेलको टी–२० सिरिज मे १० बाट सुरू हुँदैछ ।

त्यस्तै, पाकिस्तानी टोलीले मे २२ देखि घरेलु मैदानमा इङ्ल्यान्डसँग चार खेलको टी–२० सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह