२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नेपाल आर्मी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश

२०७२, ५ फाल्गुन बुधबार १५:०१

फागुन ५, हेटौंडा । नेपाल आर्मी हेटौंडामा जारी सुमन भोम्जन स्मृति कर्लस
हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । आज नेपाल आर्मी र आयोजक
टिम एफ सी हेटौडा बिच भएको सेमि फाईनल खेलमा २–० गोल अन्तरले आर्मी फाईनलमा प्रबेश गरेको हो ।

आर्मीका तर्फबाट खेलको पहिलो हाफमा टंक बस्नेतले २८ औ मिनेटमा एक गोल
गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको अन्तीम इन्जुरी समयमा आर्मीका तर्फबाट बालकृष्ठ
श्रेष्ठले अर्को गोल गरेका थिए । एफसी हेटौडाले खेलको दोस्रो हाफमा गोल गर्ने प्रयाश गरेपनि गर्न सकेन

यता आर्मीले एफसीलाई पुरै दबाबमा मात्र राखिरहेको थियो ।
भोलीको सेमिफाईनल खेल भने मनाङ मस्याङदी क्लब र साहारा क्लब पोखरा बिच हुने आयोजकले जनाएको छ । भोलीको
खेलमा बिजयी हुने टिम संग नेपाल आमीले फाइनलमा भिड्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने